Logo
७ बैशाख २०८१, शुक्रबार
(October 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईमा “दशहारा” को रौनक : यसरी हुँदैछ कुस्ती (फोटो फिचर)

काठमाडौं : बिजया दश्मी भनेको टिकालाई बढी महत्व दिईएता पनि तराईमा यस्को रौनक भने छुट्टै हुने गरिएको छ ।

नयाँ कपडा अनिवार्य लगाउने र मेलामा रमाइलो गर्ने तराईको बिशेषता हो भने यसैबीचमा प्रदेश १ स्थित सुनसरीको मध्यहर्षाहीमा कुस्तीको आयोजना गरिएको छ ।

देवानगन्ज गाउँपालिका १ स्थित मध्यहर्षाहीमा शुक्रवार एक औपचारिक कार्यक्रमबीच दशै मेला तथा कुस्ती एंव सांस्कृतिक कार्यक्रमको उद्घाटन गरिएको छ ।

प्रतिनिधिसभा सांसद तथा पुर्वमन्त्री सिताराम मेहताले मध्यहर्षाही मेलाको उद्घाटन गरेका हुन् ।

प्रदेस १ क प्रतिपक्षी नेता राजिव कोइरालालगयात गाउँपलिका अध्यक्षहरु लाली प्रसाद मेहता, गप्फार अन्सारी लगायतका बिशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको कुस्ती प्रतियोगिताको हेर्नुस् फोटो फिचर :

 

प्रकाशित मिति: Oct 19, 2018

प्रतिक्रिया दिनुहोस्