Logo
१३ बैशाख २०८१, बिहीबार
(October 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वर्षका बालकको अपहरणपछि हत्या

बारा : बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका  सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवको ६ वर्षका छोरी दीपकको शव भेटिएको हो ।

हराएको ४ दिनपछि बालकको शव गएराती गाउँ नजिकैको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरणको आरोपमा स्थानीय १७ वर्षका हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । उनीहरुले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए ।

प्रकाशित मिति: Oct 14, 2018

प्रतिक्रिया दिनुहोस्