Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झन् बढ्यो सुन-चाँदीको मूल्य, यस्तो छ आजको बजारभाउ

काठमाडौँ : आज बिहीबार फेरी छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो बुधबार ५९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। हिजो बुधबार तेजावी सुन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्