Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ मिनेटमै यसरी चिनीको प्रयोगले काखीको कालो दागी र रौ हटाउनुस्

आजभोलि केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् । त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन ।यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन ।

काखीमा कालो दागी बस्नुका धेरै कारणहरु हुने गर्दछन्। जस मध्ये केहि भने आफ्नो काखी राम्रो सँग सफा नगर्दा र कसैकोचाहिँ धेरै कम्पनीहरुका कास्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारणले हाम्रो शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ।

यो समस्याबाट मुक्ति पाउनको चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउन सक्नुहुन्छ जस्तै  चिनी । चिनीको प्रयोगबाट तपाईको काखी भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ। यसको लागी तल भएका ४ उपायहरु अपनाउनहोस् :

१. पहिला १ कटौरामा चिनी हल्नुहोस त्यस पछि यसलाई महसँग मिक्स गर्नुहोस ।

२. दोस्रो चिनी र महलाई राम्रो सँग  मिक्स गरेर काखीको वरिपरि लगाउनुहोस्।

३. काखीको वरिपरि लगाएपछि यसलाई करिब १५ मिनेट जति छोडदिनुहोस् र राम्रोसँग  पानीले पखाल्नुहोस।

४. त्यस पछि खरानीको लेपलाई पुन फेरी महसँग मिश्रण गर्नुहोस र यसलाई पनि  काखीको वरिपरि लगाई १५ मिनेटजति छोडदिनुहोस् र पानीले पखाल्नुहोस ।

 

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्