Logo
७ बैशाख २०८१, शुक्रबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘देश टुक्राउने’ अभिब्यक्ति दिएका डा. सिके राउत पक्राउ, रौतहटमा तनाव (फोटो फिचर)

रौतहट : स्वतन्त्र मधेश अभिनता डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । केहि दिन अघि जनकपुर स्थित आयोजित एक सभालाई सम्बोधन गर्दे उनले देश टुक्राउने अभिब्यक्ती दिएका थिए । रौतहटको गौर स्थित स्थित जिल्ला अदालतमा उनी तारेख लिन उपस्थित भएका थिए । सोही बेला उनलाई पक्राउ परिएको बताइएको छ ।

उनको पक्राउको विरुद्ध रौतहटमा तनाव सृजना भएको छ । प्रहरीले डाक्टर राउत सहित उनका तिन जना कार्यकतालाई पनि पक्राउ गरेको छ । आफ्नी छोरी सहित उनी रौतहट पुगेका थिए ।

रौतहट प्रहरीले राउतलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापाले जानकारी दिए । विखन्डनकारी गतिविधी गरिरहेको आरोपमा राउतलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्