Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक भिसन शाही र गायिका सन्ध्या जोशीको नयाँ गीत को भिडियो सार्बजनिक

काठमाडौँ : गायक भिसन शाही र गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । “मेरो फोटो खिचन” बोलको गीतमा शब्द तथा संगीत भिम बि.सी.को रहेको छ गणेश चौधरीले संगीत संयोजन गरेको गीत डान्सिङ्ग प्याटनको रहेको छ ।

आशिश लामा, सुजन मगराती, मिलन श्रेष्ठले खिचेको भिडियोलाइ निर्देशन पर्बत राइले गरेका हुन् । बिष्णु ठकुरीको कोरियोग्राफी रहेको भिडियोलाइ अमित चौधरीले सम्पादन गरेका छन् ।

https://youtu.be/dcfrFz1Hy80

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्