Logo
८ बैशाख २०८१, शनिबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रात्रिभोजमा प्रधानमन्त्री ओली र कोस्टारिकाका राष्ट्रपति क्वेसाडाको ‘चेस’ (फोटो-फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्यसहित नेपाली प्रतिनिधि मण्डल कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडा तथा प्रथम महिला क्लाउडिया डोबल्स कामार्गोले सान होजेमा आयोजना गर्नुभएको रात्रिभोजमा । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे

प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रतिनिधि मण्डल र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडासहित प्रतिनिधि मण्डल सान होजेमा भेटवार्ता गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे
प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडासँग भेटवार्ता गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडासँग कोस्टारिका कला सङग्रहालयको अवलोकन गर्दै । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र कोस्टारिकाका प्रथम महिला क्लाउडिया डोबल्स कामार्गो । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य कोस्टारिकाका प्रथम महिला क्लाउडिया डोबल्स कामार्गोसँग सान होजेमा भेटवार्ता गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे
प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडासँग भेटवार्ता गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे
प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रतिनिधि मण्डल र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडासहित प्रतिनिधि मण्डल सान होजेमा भेटवार्ता गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे
प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडासँग भेटवार्ता गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सानहोजे

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्