Logo
१३ बैशाख २०८१, बिहीबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिभर्सिटी फर पीसद्वारा प्रधानमन्त्री ओलीलाई PHD को उपाधी (फोटो-फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)ले सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सान होजे

कोस्टारिकाका, सान होजेस्थित शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पीस )ले प्रधानमन्त्री केपी ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । मानार्थ विद्यावारिधि प्रदान गर्न आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताएका थिए ।

विश्वविद्यालयले नेपालमा शान्ति स्थापना र प्रजातन्त्रका लागि ओलीको योगदानको कदर गर्दै उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)ले सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सान होजे
प्रधानमन्त्री केपी शर्मा ओली सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्राप्त गरेपछि सम्बोधन गर्दै । नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)बाट प्रधानमन्त्री ओलीलाई मानार्थ डक्टरको उपाधि प्रदान गरेका हो । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सान होजे

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्रका लागि दिएको योगदानवापत युनिभरसिटी फर पिस (शान्ति विश्वविद्यालय)ले सान होजेमा आयोजित समारोहमा मानार्थ डक्टरको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, सान होजे

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्