Logo
१५ चैत्र २०८०, बिहीबार
(September 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा यस्तो छ प्रधानमन्त्री ओलीको गतिबिधि (फोटो-फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएपछि सामुहिक तस्बिर लिनुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएपछि कार्यवाहक महावाणिज्यदूत पुष्पराज भटटराई तथा दूतावासका अन्य कर्मचारीसँग दूतावासका कामकारवाहीका विषयमा जानकारी लिनुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङघका लागि नेपाली स्थायी नियोगको निरीक्षणपछि नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफले तथा अन्य कर्मचारीसँग सामुहिक तस्बिर खिचाउनुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङघका लागि नेपाली स्थायी नियोगको निरीक्षणपछि नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफले तथा अन्य कर्मचारीसँग जानकारी लिनुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङघको मुख्यालयमा क्याम्बोडियाली समकक्षी हुन सेनसँग भेटवार्ता गर्नुहुँदै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, न्युयोर्क

प्रकाशित मिति: Sep 29, 2018

प्रतिक्रिया दिनुहोस्