Logo
८ बैशाख २०८१, शनिबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा रहेका मधेशीहरुद्वारा प्रधानमन्त्री ओली विरुद्ध विरोध प्रर्दशन (फोटोफिचर)

अमेरिका : अमेरिकामा बसोवास गर्ने मधेशी समुदायले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रर्दशन गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकामा रहनु भएका प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्र संघको भवन बाहिर मधेशी समुदायले ब्यानर रहित विरोध गरेका छन् ।

मधेशी एसोसिएसन इन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सतेन्द्र साहले दिएको जानकारी अनुसार, आदिवासी जनजाती र मधेशी समुदायले संयुक्त रुपमा प्रधानमन्त्री ओलीको विरोध गरेको बताए ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्