Logo
१५ चैत्र २०८०, बिहीबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र सङ्घको मुख्यालयमा प्रधानमन्त्री ओली कुटनैकित भेटवार्तामा ब्यस्त (फोटो-फचर)

प्रधानमन्त्री केपी शर्मा ओली र स्विजरल्यान्डका राष्ट्रपति एलँ बेर्सेटबीच संयुक्त राष्ट्र सङघको मुख्यालयमा भेटवार्ता हुँदै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, न्युयोर्क

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गर्नुहुँदै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, न्युयोर्क

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले नेपाल र माडागास्कर औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर गर्दै । अब नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङख्या १६२ पुगेको छ । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, न्युयोर्क
प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री थेरेसा मे बीच संयुक्त राष्ट्र सङघको मुख्यालयमा भेटवार्ता हुँदै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली, न्युयोर्क

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्