Logo
१२ बैशाख २०८१, बुधबार
(September 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्याधिक बढेको सुनको मूल्य आज घट्यो

काठमाडौँ : आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयाँ रहेको छ। यसअघि ५८ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य अहिले तीन सय रुपैयाँ घटेको हो।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: Sep 24, 2018

प्रतिक्रिया दिनुहोस्