Logo
८ बैशाख २०८१, शनिबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो विश्व युद्धको संकेत : अचानक रुसी लडाकु विमान अमेरिकामा

वाशिंगटन : विश्वका दुई ठुला शक्ति अमेरिका र रुसको सम्बन्धमा तनाब उत्पन्न हुने देखिएको छ । यि दुई देशहरुका बिचमा प्रतिष्ठाको लडाई समयसमयमा चलिरहेको हुन्छ ।

उनिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो शक्ति प्रर्दशन गरिरहेका हुन्छन । शनिबार रूसी समुद्री फौजको दुई समूह अलास्का क्षेत्रमा प्रवेश गरेपछि अमेरिका आक्रोशित बनेको छ । रूसी विमानहरु अलास्का मा रूसी विमान को ‘नॉर्थ अमरीकन एयरोस्पेस डिफेंस कमान’ (एनओआरएडी) ले शनिबार एक बयानमा भन्यो, ‘रुसी विमान अलास्काको उत्तरी क्षेत्रमा प्रवेश गर्यो तर अमेरिका र क्यानडामा भने होईन ।’

एनओआरएडी जो संयुक्त राज्य अमेरिका र क्यानडा दुवै देशहरुमा सुरक्षा केंद्रित द्विपक्षीय(राष्ट्रिय आदेशको काम गर्छ । मीडियामा जारी बयान अनुसार अमरीका अथवा कनाडा को हवाई रक्षा नियन्त्रण क्षेत्र (एडीआईजेड) मा रुसी विमान प्रवेश गरेको पत्ता लागेको छ। उक्त विमानको निगराऩी राख्ननको लागि एनओआरएडी कसरी आफ्नो हवाई क्षेत्र चेतावनी र हवाई क्षेत्र नियंत्रण मिशनको पालन गर्छ ।

एनओआरएडी कमान्डर जनरल टेरेंस जे ओ शाउघनेसीले भने, ‘एनओआरएडी अमरीका र क्यानडाको रक्षाको लागि प्रतिवद्ध छ। र अमेरिका र क्यानडामा आउँने विदेशी लडाकु विमानहरुको निगरानी गर्नमा पनि हामी सक्षम छौं ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्