Logo
१५ चैत्र २०८०, बिहीबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचम्मको मन्दिर ! जहा समुद्रमा तैरिन्छ शिवलिंग

काठमाडौं : भारतको तामिलनाडुमा रामेश्वरमको नजिक एक मन्दिरको शिवलिंग समुन्द्रमा तैरिन्छ । यहाँ भक्तजन पानिमा पसेर शिवलिंगसम्म पुग्छन् र पुजा गर्छन । किवदन्ती अनुसार यो ठाँउमा भागवान श्रीरामले रावणलाई युद्धमा हराएपछि विभीषणको राज्याभिषेक भएको थियो ।

रामेश्वरम देखि १३ किलोमिटर दुरीमा कोन्थदारामार मन्दीर छ । जसलाई विभीषणको एकमात्र मन्दिर मानिन्छ । यो मन्दिरको छेउमा बंगालको खाडी र मन्नारको खाडीको समुद्र छ ।

यही समुद्रमा ढुंगाको शिवलिंग बनेको छ । जसलाई मानिसहरुले पुजा गर्छन् । यो शिवलिंग कहिलै समुद्रमा डुव्दैन । यो मन्दिरमा एक दुरबीन समेत राखिएको छ ।

जसको मद्दतले राम सीता देख्न सकिन्छ । दुरबीनबाट सेतु हेरेको १० रुपैयाँ लिइन्छ । यहाँबाट समुद्रमा तैरिरहेको ढुंगाबाट बनेको पुल देख्न सकिन्छ । जुन पुल कुनै बेला ४८ किलोमिटर लामो थियो र लंकासम्म जोडिएको थियो ।

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्