Logo
१५ चैत्र २०८०, बिहीबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘तिमि हासेको पलमा’ मा झल्कियो पल र आचलको प्रेम ( भिडियो सहित )

काठमाडौँ : पल र आचलको अभिनयमा गायक प्रमोद खरेल र गायिका रजिन रिमालको आवाज रहेको बिल्कुलै नया प्रेमिल शब्द र भावले भरिपूर्ण रोमान्टिक गीत ‘ तिमि हासेको पल ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा हरि कटुवालको शब्द रचना रहेको छ भने यी शब्द रचनाहरुमा संगीत भने कमल अधिकारीले भरेका छन । गीतको भिडियोलाई संगीतकार कमल अधिकारीले आफ्नै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गीतको शब्द अनि भावलाई एउटा कलात्मक तरिकाले निकै मोहक र आकर्षण रुपमा भिडियोमा उतारेका छन् गायक तथा म्युजिक भिडियो निर्देशक साशन कंडेल ले । गीतको भिडियोलाई निकै आकर्षण र मोहक तरिकाले निर्देशन गरि तयार गरेको छ ।

यस भिडियोलाई अर्जुन तिवारीले खिचेका छन भने भिडियोमा श्रीजल बरालको कोरियोग्राफी , निशान घिमिरेको सम्पादन रहेको छ र भने गीतको भिडियो छायांकनमा द्रोण भने सुरेश काफ्लेले चलाएका छन् ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्