Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसारकै महँगो भगवान गणेशको मुर्ति, जसको मुल्य ९६० करोड

भारत गुजरातको सूरत शहरलाई हीराको नगरीका रुपमा लिने गरिन्छ । यसै हिराको नगरीमा १८२.३ क्यारेटको कच्चा हिराको ३६.५ ग्रामको भगवान गणेशको मुर्ति बनाइएको छ । जसको मुल्य ९६० करोड रुपैया पर्ने बताईएको छ ।

९६० करोडको भगवान गणेशको मुर्ति सूरतका प्रसिद्ध हिरा ब्यापारी कनुभाई आसोदरियाले बनाएका हुन् । घरमा पुजाको लागि बनाइएको यस मुर्तिलाइ उनको परिवारले अराध्यदेवको रुपमा पुज्ने गरेको बताइएको छ ।

आसोदरियाको अनुसार यो हिरा १२ वर्ष पहिले बेल्जियमबाट कच्चा हिरासंगै आएको हो । संसारकै महँगो मानिने हिरा कोहिनुर भन्दा महँगो मानिएको छ ।

 

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्