Logo
७ बैशाख २०८१, शुक्रबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखाका पाँचवटा स्थानीय तहको बजेट रोक्का

दोलखा : गत आर्थिक वर्षको खर्च विवरण नबुझाएपछि दोलखाका पाँचवटा स्थानीय तहको बजेट रोक्का भएको छ । आर्थिक वर्ष सकिएको दुई महिना बितिसके पनि खर्च विवरण नबुझाएपछि संघीय सरकारले उपलब्ध गराउने बजेट रोक्का भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाका अनुसार तामाकोसी गाउँपालिका, कालिञ्चोक गाउँपालिका, मेलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका र बैतेश्वर गाउँपालिकाको बजेट रोक्का भएको छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्