Logo
४ बैशाख २०८१, मंगलबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओरल सेक्सले दुवैलाई आनन्द तर छ जोखिम पनि

मुख तथा जिब्रोले यौनाङ्ग चलाएर गरिने यौन क्रियाकलापलाई ओरल सेक्स भनिन्छ । ओरल सेक्सलाई नेपालीमा मुख मैथुन भनिन्छ । ओरल सेक्सलाई पूर्वीय समाजमा अप्राकृतिक तथा असामान्य मानिन्छ भने पश्चिमा समाजमा ओरल सेक्सलाई सामान्यरुपमा लिइन्छ । मोर्डन समाजमा यौनजोडी बीचको सहमतिमा भएको ओरल सेक्सलाई अप्राकृतिक तथा अस्वभाविक मानिदैन । यौन जोडीबीच शारीरिक तथा मानसिक रुपमा समस्या हुँदैन र दुवैले आनन्द लिन सक्छन् भने ओरल सेक्सलाई स्वभाविक मानिन्छ । दुईमध्ये एक जनाको मात्रै चाहनामा ओरल सेक्स गरियो भने त्यो अप्राकृतिक मानिन्छ ।

ओरल सेक्स गर्दा यौन जोडीको पनि चाहना छ वा छैन भने बुझ्नुपर्छ । यौन जोडीमध्ये एकको मात्रै चाहनामा गरियो भने जोडीलाई घिन लाग्न सक्छ । ओरल सेक्स व्यक्तिमा मात्रै हैन जनावरमा पनि हुन्छ । गोरुले गाईको योनि चाटेको देखिन्छ । वात्स्यायनले समेत ओरल सेक्सका बारेमा उल्लेख गरेको पाइन्छ । जिब्रोले यौनाङ्ग चलाउने, चुस्नेलगायत गरेर ओरल सेक्स गर्न सकिन्छ । विपरीत लिङ्गी तथा समलिङ्गी बीचमा ओरल सेक्स गरेको पाइन्छ । धेरैजसो समलिङ्गीमा ओरल सेक्स गरेको पाइन्छ ।

ओरल सेक्सले दुवैलाई आनन्द
यौनाङ्ग अत्यन्तै संवेदनशील हुन्छ । त्यसैले मुखले यौनाङ्ग चलाइँदा, जिब्रोले चलाउने तथा यौनाङ्ग चलाइमाग्ने दुवैलाई यौनान्द आउँछ । कोही केटीले जिब्राले केटाको यौनाङ्ग चलाइदियो भने दुवैलाई आनन्द आउँछ किनभने जिब्रो पनि यौनको संवेदनशील अंग हो ।यौनको हिसाबले मुख, गुद्दद्वार र यौनाङ्ग संवेदनशील हुन्छ । त्यसैले जिब्रोले यौनाङ्ग चलाउँदा चलाउनेलाई पनि चरम यौनानन्द प्राप्त हुन्छ ।

महिलाको योनिमा सिमीको दानाजस्तो भंगाकुर हुन्छ । सो दाना लिंगले भन्दा पनि जिब्रोले सजिलोसँग चलाउन सकिन्छ । त्यो दाना पुरुषको जिब्रोले चलाउँदा महिलाले पनि यौनानन्द लिन्छन् भने पुरुषले पनि जिब्रोले यौनानन्द लिन्छन् । पुरुषको लिंगको टुप्पो पनि संवेदनशील हुन्छ । त्यसैले महिलाले पनि जिब्रोले पुरुषको लिंग तथा लिंगको टुप्पो चलाउँदा दुवैलाई आनन्द आउँछ । दुवै यौन जोडीलाई यौनानन्द आउने भएकाले पछिल्लो समय ओरल सेक्स गर्नेको संख्या बढेको हो ।

जोखिम पनि छ
ओरल सेक्स गर्ने केटा वा केटीको मुखमा कुनै संक्रमण तथा रोग छ भने त्यसलाई स्वभाविक मानिँदैन । ओरल सेक्स गराउने केटा वा केटीको यौनाङ्गमा पनि कुनै संक्रमण तथा रोग छ भने त्यो पनि स्वभाविक मानिँदैन । संक्रमण भएको अवस्थामा ओरल सेक्स गर्दा रोग सर्ने जोखिम हुन्छ । ओरल सेक्स गर्ने यौन जोडी अनिवार्य रुपमा स्वस्थ हुनुपर्छ ।

जसरी संक्रमित जोडीसँग यौन सम्पर्क गर्दा यौन रोग सर्ने जोखिम हुन्छ, त्यसैगरी ओरल सेक्स गर्ने यौन जोडीमा पनि यौन रोग सर्ने जोखिम हुन्छ । ओरल सेक्स गर्दा यौन जोडीमा यौन रोग भए एक अर्कोमा सर्ने जोखिम हुन्छ । ओठमा पानी फोका आउने, एड्स, छालाका समस्या, एलर्जी, फंगस हुने लगायतको यौन रोग सर्ने जोखिम हुन्छ । ब्याटेरिया, भिरङ्गी, भाइरल फंगस, यौनाङ्गमा पीप आउने जस्ता समस्या हुन्छ । मुसासमेत सर्न सक्छ ।

पिसाब फेर्न गाह्रो हुने, आँखाको ज्योति गुम्ने, मुटु, मिर्गौला लगायतमा असर गर्छ । पक्षघातको जोखिम हुन्छ । क्लाइमेडिया, हर्पिस प्रो जनाइटालिस भाइरसका कारणले यौनाङ्गमा समस्या ल्याउँछ । शरीर स्वस्थ नभएको अवस्थामा ओरल सेक्स गरेको खण्डमा मुखबाट शरीरभरी संक्रमण छिटो फैलने भएकाले ओरल सेक्स अत्यन्तै जोखिम हो ।

गोनोरिया ओरल सेक्सबाट धेरै सर्ने रोग मानिन्छ । गोनोरियाको उपचार सम्भव छैन । गोनोरिया लाग्यो भने औषधिले पनि काम गर्दैन । यसले मानिसलाई मृत्युको मुखसम्म पु¥याउँछ । मुख यौन अंग हैन । यौनाङ्गलाई त्यति धेरै सफा पनि नगरिने भएकाले पनि यौनाङ्ग आफैँ पनि फोहोर हुन्छ । यौनाङ्गमा विभिन्न किसिमका ढुसी हुन्छन् । प्राकृतिक यौनाङ्गबीच यौन सम्पर्क गर्दा कण्डम पनि लाउन सकिन्छ ।

तर ओरल सेक्स(मुख मैथुन) गर्दा न जिब्रोमा कण्डम लाइन्छ न त लिंगमा नै कण्डम लगाइन्छ । गर्भ बस्ने डर नहुने भएकाले कण्डम लगायत यौन रोगबाट बच्ने साधनमा ध्यान दिइँदैन । त्यसैले पनि ओरल सेक्स गर्दा जोखिम हुने सम्भावना बढी हुन्छ । यौनाङ्गबाट निस्किने रस खाएर निल्दा पनि असर गर्दैन तर यौनाङ्गबाट निस्कने रसमा संक्रमण भएको अवस्थामा भने यौन रोग सर्छ । र्यालबाट सर्ने खतरा हुन्छ । निरन्तर योनिमा जिब्रोले चलाउँदैमा जिब्रोमा समस्या नहुने भए पनि रोगको जोखिम भने सधैँ हुने गर्छ ।

तर ओरल सेक्स वैकल्पिक सेक्स हो । निरन्तर ओरल सेक्स गरिरहने बानी प¥यो भने प्राकृतिक सेक्समा असर पर्ने गर्छ । प्राकृतिक सेक्समा ध्यान जाँदैन । प्राकृतिक सेक्समा ध्यान नगएपछि यौन जोडीबीच समस्या उत्पन्न हुन थाल्छ । धेरैजसो समलिङ्गी ओरल सेक्समै भर पर्ने भएकाले त्यस्ता यौन जोडीमा बढी यौन रोग सर्ने जोखिम देखिन्छ ।

मुखमा पनि खाना पचाउने लगायतका विभिन्न ब्याक्टेरिया हुन्छन्, यौनाङ्ग पनि धेरै सफा नहुने अंग भएकाले ओरल सेक्स गर्दा ब्याक्टेरिया सर्ने जोखिम अत्यन्तै जोखिम हुन्छ । मुुख मैथुन गर्दा यौनाङ्गको बाहिरी फोहोरले समेत असर गर्ने भएकाले ओरल सेक्स गर्नै परे राम्रोसँग यौनाङ्ग सफा गर्नुपर्छ । ओरल सेक्स गरिसकेपछि पनि राम्रोसँग यौनाङ्ग र मुख कुल्ला गर्नुपर्छ ।

ओरल सेक्समा पनि यौन सन्तुष्टि लिन सकिन्छ तर यो वैकल्पिक सेक्स भएकाले दीर्घकालीन प्रयोग भने गर्नु हुँदैन । अप्राकृतिक सेक्समा बानी पर्न थालेपछि अपराध पनि सुरु हुन थाल्छ । दुईमध्ये एकलाई मात्रै वैकल्पिक चाहना भएको खण्डमा त्यहाँ अपराध हुन्छ ।पुरुषले पुरुषको यौनाङ्ग चलाएर लिंग उत्तेजित गर्ने, मुखले अरुलाई चुसाएर स्खलन गर्ने साथै महिलाले महिलाको योनी मालिस गरेर, चाटेर, जिब्रो घुसाउने र रसादी चुस्नेजस्ता क्रियाकलाप असामान्य बानी व्यवहार हुन् । त्यसलाई निरुत्साहित गर्नुपर्छ ।

@शुक्रबार

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्