Logo
१२ बैशाख २०८१, बुधबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिजसँगै मधेशी समुदायले बुधबार यसरी मनाए “चौर्चनपर्व” (फोटोफिचर)

हरितालिका तिजसँगै देशका मधेशी समुदायले बुधबार धुमधाँमले चौरचन मनाएका छन् । खासगरी पुर्वी नेपालका मधेसी समुदायले यो पर्व मनाएका हुन् ।

राजधानी काठमाडौंं सहित विदेशमा रहेका मधेसीहरुले समेत यो पर्व मनाएका छन् ।

हेनुहोस् तस्वीरहरु :

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्