Logo
८ बैशाख २०८१, शनिबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा फेरि बलात्कार : १० वर्षकी बालिका बलात्कारको आरोपमा ४० वर्षका सुनार पक्राउ

संकेतिक तस्विर

कञ्चनपुर : दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका-४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्