Logo
७ बैशाख २०८१, शुक्रबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ‘टुटल’ प्रयोगकर्ताले ‘खल्ती’बाट पैसा तिर्न मिल्ने

नेपालका दुई स्टार्टअप कम्पनी ‘खल्ती’ र ‘टुटल’ बीच रणनीतिक साझेदारी भएको छ । खल्तीका निर्देशक अमित अग्रवाल र ‘टुटल’का सहसंस्थापक तथा सीईओ शिक्षित भट्टले मङ्गलवार साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै खल्ती एपमार्फत सेवाग्राहीले ‘टुटल’मा पैसा राख्न र मोटरसाइकल भाडा तिर्न सक्नेछन् ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्