Logo
७ बैशाख २०८१, शुक्रबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउन माग गर्दे पत्रकारहरु आन्दोलित

नेपाल पत्रकार महासंघको अह्वानमा पत्रकारहरुले प्रर्दशन थालेका छन् । फौजदारी संहितामा रहेको प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउन पत्रकारहरु आन्दोलित बनेका हुन् ।

शुक्रवार बानेश्वर स्थित नेपाल पत्रकार महासंघ पदाधिकारीहरु समेत उपत्यका शाखा, काठमाण्डौ शाखा लगायतमा आवद्ध पत्रकारहरुले धार्ना बसेका छन् ।

व्यवस्थापिका संसद रहेको विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडी पत्रकारहरु धर्ना बसेका हुन् । पत्रकारहरुले फौजदारी संहितामा रहेको प्रेस स्वतन्त्रता बिरोधी प्रावधान सच्याउन माग गरिरहेका छन् ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्