Logo
६ बैशाख २०८१, बिहीबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैर आवासीय मधेशी संघद्धारा राममनोहर यादवको ‘मृत्यु घटना’ छानविन गर्न माग

गैर आवासीय मधेशी संघले गुलरिया स्थित प्रहरी हिरासतमा रहेका राममनोहर यादवको ‘मृत्यु घटना’लाई छानविन गर्न माग गरेको छ । यादवको मृत्यू प्रति गहिरो दुःख ब्यक्त गर्दै शोक सन्तब्त परिवार प्रति समवेदना समेत प्रकट गरेको छ ।

संघका अध्यक्ष बसन्त कुश्वाहाले एक विज्ञप्ती जारी गर्दे उक्त घटनाको भत्र्सना समेत गरेको छ । संघले अन्तराष्ट्रिय समुदाय, कुटनीतिक नियोगहरु, मानवअधिकारवादी संघसंस्थाहरु लगायतलाई यस घटनाबारे अवाज उठाइ दिन माग समेत गरेको छ ।

विज्ञप्ती :

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्