Logo
४ बैशाख २०८१, मंगलबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित मोडलको गोप्य अंग देखाएको तस्बिर भाइरल

जर्मनकी फेमस मोडल टोनी गररनका गोप्य अंग देखाएको केहि तस्बिर अहिले भाइरल भइरहेका छन्। समुद्रमा छुट्टी मनाउन आफ्ना साथीसंगी लिएर पुगेकी टोली समुद्री किनारमा घाम तापेर बसेका बेला टपलेस देखिइन् ।

उनले माथिल्लो भागको सबै कपडा खोल्दा उनको स्तन प्रष्टसँग देखिएको थियो । यो समयमा उनी निकै बोल्ड देखिइरहेकी थिइन् । त्यही बेला त्यहाँ रहेका फोटोग्राफरले उनको नग्न फोटो खिँचे ।

जुन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै शेयर भइरहेको छ । जसमा उनी सुन्दर र सेक्सी देखिएको भन्दै फ्यानले तारिफ गरिरहेका छन् ।

टोनी आफै पनि सामाजिक सञ्जालमा निकै एक्टिभ छिन् । इन्स्टाग्राममा उनका १ लाख फ्लोवर्स छन् । उनी अधिकांश आफ्ना हट तस्बिर यहाँ शेयर गरिराख्छिन् ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्