Logo
११ बैशाख २०८१, मंगलबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवातै घट्यो बजारमा सुनचाँदीको मुल्य

काठमाडौं : आज मंगलबार नेपााली बजारमा सुनको मुल्य तोलामा एक्कासी ३ सय रुपायाँले घटेको छ । सोमबारप्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ५६ हजार १ सय रुपायाँमा कायम रहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ५५ हजार ८ सय रुपायाँमा कायम रहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा तेजावी सुनको मुल्यमा ३ सय रुपायाँले गिरवट आएको हो ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७ सय ४० रुपायाँमा कारोबार भएकोआज तनेलामा ७ सय ३५ रुपायाँमाकायम रहेको महासंघले जनाएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्