Logo
१३ बैशाख २०८१, बिहीबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारको ज्यादती विरुद्ध नेपाली काँग्रेस संग मिल्न तयार छौ : विप्लप

काठमान्डौ : विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारले देखाएको ज्यादती बिरुद्धमा नेपाली कांग्रेस संग पनि मिल्न सक्ने बताएको छ। प्रवक्ता ‘प्रकाण्ड’ सहितका नेता पक्राउ परेपछि आक्रोस बनेका विप्लबले यस्तो धारणा सार्बजनिक गरेको एक स्रोतले बताएको छ।

उनका अनुसार ओली सरकारले मानविय सोतान्त्रतामा समेत हस्तक्षेप गरेको आरोप लगाएका छन् त्यसैले नेपाली जनताको सोतान्त्रता, न्याय र स्वाधिनताको लागि नेपाली काँग्रेस लगाएत अन्य प्रगतिशील जुनसुकै पार्टी वा समुहसंग मिलेर ओली सरकारको बिरुद्धमा लड्न तयार रहेको अटाएका छन्।

विप्लब समुहले पार्टी प्रबक्ता (प्रकाण्ड) पक्राउ परेको विरोधमा पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक भएको छ ।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्