Logo
७ बैशाख २०८१, शुक्रबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामिनीलाई हटाउने तयारी, पूनः अन्तिम मौकासहित स्पष्टीकरण मागियो

काठमाडौं, २७ साउन : सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक (एमडी) कामिनीराज भण्डारीलाई हटाउने गरि पूनः स्पष्टीकरण सोधेको छ । 

स्रोतका अनुसार राजभण्डारीको कार्यशैली चित्तबुझ्दो नभएपछि सरकारले उनलाई पूनः स्पष्टीकरण सोधेको छ ।

यसअघि उनलाई अन्तिम मौकासहित स्पष्टीकरण सोधिएको थियो । तर, अब सोधिने स्पष्टीकरण सोध्दा भने कुनै मौका नदिने सरकारको तयारी छ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्