Logo
१२ बैशाख २०८१, बुधबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीमफेदि गाइज संग जुनाको ‘चुन सुपारी’ सार्बजनिक (भिडियो)

काठमाडौँ : नृत्य समुह भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको गीतमा गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको छ सार्बजनिक गीतमा दिनेश सुबेदिको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवनको सम्पादन रहेको छ। भिडियोमा भीमफेदी गाइजको डान्स आकर्षक देखिएको छ। भिडियोमा भीमफेदी गाइजको समुर र जुना सुन्दासलाइ फिचर गरिएको छ ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्