Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशी फोटो पत्रकारको रिहाइ माग गर्दै काठमाडौंमा प्रदर्शन

 काठमाडौं : बंगलादेशी वरिष्ठ फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलमलाको सिघ्र रिहाइका लागि दबाब काठमाडौंस्थित बंगलादेशी दूतावास अगाडि फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् । 

बंगलादेशमा भइरहेको सरकार विरोधी प्रदर्शनका विषयमा आफ्ना धारणा व्यक्त गरेको अभियोगमा बंगलादेशी प्रहरीबाट पक्राउ परेका छन् । 

नेपाल फोटो पत्रकार महासंघलगायत अन्य संघसंस्थाहरूको संयुक्त बसुन्धारास्थित बंगलादेश दूतावास अगाडि विरोध कार्यक्रम आयोजना गरिएको हो ।

करिब ५० जना फोटो पत्रकारले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले बंगलादेशी दूतावासमा ध्यानाकर्षणपत्र पनि बुझाएका छन् ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्