Logo
१२ बैशाख २०८१, बुधबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

​बलिउड चलचित्र ‘लैला मज्नु’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाण्डौ : निर्देशक इम्तियाज अलि तथा एकता कपुरले निर्माण गरेको चलचित्र ‘लैला मज्नु’को ट्रेलर सार्वजनिक भएको छ ।

ऐतिहासिक अमर प्रेमकहानीका रूपमा परिचित हुँदै आएको ‘लैला मज्नु’को कहानीलाई आधुनिक संस्करणमा चलचित्र निर्माण गरिएको हो ।

चलचित्रलाई साजिद अलिले निर्देशन गरेका हुन् । चलचित्रबाट दुई नयाँ अनुहारले बलिउडमा डेब्यू गरेका छन्  ।  चलचित्रबाट लैलाका रूपमा तृप्तिडिमरी तथा मज्नुुको रूपमा अविनाश तिवारीले डेब्यू गर्दैछन् । 

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्