Logo
६ बैशाख २०८१, बिहीबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउनको दोस्रो सोमबार नागेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ : काठमाण्डौँ महानगरपालिका– ३२ स्थित प्रसिद्ध एवं एतिहासिक नागेश्वर महादेव मन्दिरमा साउनको दोस्रो सोमबार झण्डै १५ हजारभन्दा बढी दर्शनार्थी भक्तले पूजाआजा गरेका छन् ।

नागेश्वर महादेवमा दर्शन गर्नाले कालसर्प दोष निवारण हुनुका साथै सन्तान प्राप्ति र श्रीप्राप्ति हुने भन्ने शास्त्रीय मान्यता रहेको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताएका छन् ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्