Logo
११ बैशाख २०८१, मंगलबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिब ९ घण्टाको वार्तासंगै सरकार र डा. केसीबीच सहमति, २७ दिनपछि अनशन तोडियो

काठमाडौँ : बिहिवार लगभग दिनभर भएको छलफलससंगै सरकारसँग सहमतिपछि डा. गोविन्द केसीले २७ दिनदेखिको अनशन तोडेका छन् ।

यसअघि बुधबारको अनौपचारिक वार्ता र बिहीबारको करिब ९ घण्टाको घमासान वार्ता सहमतिमा पुगेपछि डा. केसीले अनशन तोडेका हुन् । डा. केसीलाई नेकपाका नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले संयुक्त रुपमा जुस खुवाएका हुन् ।

वार्तापछि तयार पारिएको सहमति पत्रमा सरकारी पक्ष र डा.केसी स्वंयले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्