Logo
१३ बैशाख २०८१, बिहीबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा कुन सवारीको कर कती ? हेर्नुस् तालिका सहित

जनकपुर : पछिल्लो समय बजार चर्चा फैलिरहेको भएता प्रदेश नम्बर २ मा सवारी साधनको कर भने नबढ्ने भएको छ । प्रदेश सरकारले लागु गरेको कर नीतिमा उल्लेख सवारी साधनहरुको कर विवरण पुरानै देखिएको छ ।

सरकारले निर्धारण गरेको विवरण अनुसार १२५ सिसिको मोटरसाइकल धनीले रु. २, ५०० वार्षिक कर तिर्नुपर्ने छ भने अटो रिक्सा/टेम्पोले ५००० तिर्नुपर्ने हुन्छ ।

हेर्नुस् सम्पुर्ण विवरण :

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्