Logo
१२ बैशाख २०८१, बुधबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माेडल तथा गायिका मिना लामाको तीज कोशेली ‘हे शिव महादेव ’ सार्वजनिक

काठमाडौँ : गायिका तथा मोडल मिना लामाले आफनो समाजलाइ मध्यनजर गर्दै ‘ हे शिव महादेव ‘ बोलको तीज गीत सार्बजनीक गरेकि छन । यस गीतको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् ।

केही समय अगाडी उनीद्धारा शब्द, संगीत रहेको ‘पश्चातापले जलाउला‘।’ बोलको भिडियो सार्वजनिक भएको थियो । यस भिडियोलाई व्हाइट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको हो ।  मिना लामा, अभिनयमा पनि त्यतिकै सकृय देखिन थालेकी छन् ।

ह्वाइट मीडीयाकोे प्रस्तुतिमा आयको उक्त गितमा मिना लामा र गायक मनोज परियाको मीठो आवाज सुन्न सकिन्छ भने मीना लामाको मार्मिक शब्द माधव भण्डारीको संगीत मिलन श्रेष्ठलेको निर्देशन सागर गौतमको छायाँकन रोशन धितालको सम्पादन र मिना लामा नरेन्द्र आचार्य,नारायण राई,जीना जिसीको निकै भटलाग्दो अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्