Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीको सर्मथनमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकद्धारा विरोध प्रदर्शन

काठमाडौं, २ साउन : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको एक समूहले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको माग पूरा गर्दै उनको जीवन रक्षाको माग गर्दैै प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्