Logo
१५ चैत्र २०८०, बिहीबार
(July 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब नेपाल विश्कपमा जान्छ अनिमात्रै खेल हेर्छु : नायिक आँचल शर्मा

रुसमा जारी विश्वक फुटवलमा आइतबार फाईनल भिडन्त हुँदैछ । आजको खेल नेपाली समय अनुसार राती पौने ९ बजेबाट सुरु हुँदैछ । आजको खेलमा फ्रान्स र क्रोएसिया खेल्नेछन् । अन्त्य तीर आइपुग्दा विश्वकपको रौनक थप बढ्दै गएको छ ।

विश्वपको क्रेजले विश्वभरका विश्वभरका सबै मान्छेलाई छोएको छ । तर नेपालकी नायिक आँचल शर्मालाई भने फुटवलको रौनकले छोएको छैन । उनले अहिले सम्म एउटा पनि खेल नहेरेको बताएकी छिन् ।

आँचललाई मनपर्ने खेलाडी पनि कोही छैनन् । आफुले अहिलेसम्म फुटबल नछोएको दाबी गरीन् । आँचलका अनुसार, उनी जब नेपालले विश्वकप खेल्छ अनी मात्र उत्साहित हुँदै खेले हेर्ने तयारीमा छिन् ।

प्रकाशित मिति: Jul 15, 2018

प्रतिक्रिया दिनुहोस्