Logo
७ बैशाख २०८१, शुक्रबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुठा र सनसनी खबर फैलाउने ७ करोड बढी ट्विटर एकाउन्ट बन्द

अमेरिका : अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरले ७ करोडभन्दा धेरै एकाउन्ट बन्द गरेको छ । कम्पनीले मे र जुन महीनामा सो सङ्ख्यामा नक्कली एकाउन्ट बन्द गरेका हुन् ।

झुठा र सनसनी खबर फैलाएकोले ती एकाउन्टहरु बन्द गरिएको ट्विटरले बताएका छन् । कम्पनीले राजनीतिक दबाबका कारण पनि यस्तो गरेको हुन सक्ने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्