Logo
११ बैशाख २०८१, मंगलबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस जिल्ला सभापतिको भेला सम्पन्न : १९ बुँदे हेटौंडा-घोषणापत्र जारी

हेटौंडा, ८ असार : १९ बुँदे हेटौंडा-घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सकिएको छ ।घोषणापत्रमा सामुहिक नेतृत्वमा जोड दिएको छ ।

मंगलबारबाट हेटौंडामा सुरु भेलाले जारी गरेको घोषणापत्रको पहिलो बुँदामा भनिएको छ ‘ पार्टी विधान सम्बन्धि विभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन यो भेला विश्वस्त पार्दछ ’ ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्