Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ समकक्षी ली खछ्याङसंग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको छ । दुई मुलुकका प्रधानमन्त्रीहरुले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका १० क्षेत्रमा सम्झौता भएको छ ।

सम्झौतामा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको हो। यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको पनि बताइएको छ।

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको छ।

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्