Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रमणमा रहेका पाकिस्तानी सेनाध्यक्षद्धारा राष्ट्रपतिसंग भेट

काठमाडौं : प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहेका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालको भ्रमणमा रहेका जनरल हायातले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसंग पनि मंगलबार रक्षा मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्