Logo
८ बैशाख २०८१, शनिबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रसिद्ध गायक महेन्द्र रायमाझीको नयाँ गीत “हेर यी आँखामा” सार्वजनिक (हेरौँ भिडियो)

काठमाण्डौँ : प्रसिद्ध गायक तथा रेडियो नेपालका अङ्ग्रेजी समाचार बाचक महेन्द्र रायमाझीको नयाँ गीत “हेर यी आँखामा” सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको उक्त गीतमा शंकर थापाको संगीत रहेको छ भने मिक्सिङ अशोक महर्जनले गरेका छन् ।

यूवराज वाइवाद्वारा निर्देशित गीतमा मिलन खड्का र रिमा विश्वकर्माको जिवन्तले अभिनय गरेका छन् । गीतमा प्रेमी प्रेमीकाको साँचो मायालाई मिलन खड्का र रिमा विश्वकर्माले रोमाञ्चक ढंगले उतार्ने कोशीश गरेका छन् ।गीतको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो 

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्