Logo
७ बैशाख २०८१, शुक्रबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेक न्यूजको बिषयमा ८००० भारतीय पत्रकारलाई गूगल इंडियाले दिने भयो तालिम

भारत : पत्रकारहरुलाई नक्कली समाचारबाट बचाउन गूगल इंडियाले भारतमा आगामी एक बर्ष सम्म आठ हजार पत्रकारहरुलाई टेनिङ्ग दिने भएको छ । उक्त टेनिङ्गमा अँग्रेजी समेत ६ वटा भारतीय भाषाका पत्रकारहरुको सहभागीता रहने जनाइएको छ । गूगल न्यूज इनीशिएटिव इंडिया ट्रेनिंग नेटवर्क देश भरबाट 200 पत्रकार चयन गर्नेछन् ।

गूगल इंडियाका अनुसार भारतका शहरहरुमा अंग्रेजी, हिन्दी , तमिल, तेलुगू, बंगाली, मराठी र कन्नड़मा टेनिङ्ग वर्कशॉपको आयोजन गरीने छ ।  पत्रकारहरुलाई फैक्ट,चेकिंग र ऑनलाइन वेरिफिकेशनमा सक्षम बनाइने छ ।जसका लागि फर्स्ट ड्राफ्ट, स्टोरीफुल, अल्टन्यूज, बूमलाइव, फैक्टचेकर डॉट इन र डेटालीड्सका विशेषज्ञहरु द्वारा तैयार पारिएको पाठ्यक्रमको उपयोग गरिने छ ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्