Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी गरौँ सोमबार भगवान शिवको बिशेष पूजा, अराधरा

हिन्दु धर्म अनुसार सोमबारको दिन भगवान शिवको पूजा गरिन्छ । सोमबारको दिन भगवान शिवको पुजा गर्नाले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । नारद पुराणका अनुसार यो दिनमा भगवान शिवको व्रत गर्नु भन्दा पहिला बिहान उठेर नुहाएर भगवान शिव माथि जल र बेलको पत्र चढाएर शिव पार्वतीको पूजा गर्नु राम्रो मानिन्छ ।

भगवान शिवको पूजापछि उहाँको व्रत कथा सुन्नु लाभदायी मानिन्छ । उपासनाको दिन एक समय मात्र खाना खानु उत्तम मान्छि । शिवजीको पूजाको दिन सरल र सफा मनले ध्यान गरेर भगवानको आहवान गर्नाले आर्शीवाद प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्