Logo
१३ बैशाख २०८१, बिहीबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से ९ दशमलव ३३ अङ्कले घट्यो

 काठमाडौ : मङ्गलवार कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से ९ दशमलव ३३ अङ्कले घटेर १ हजार २ सय ३१ दशमलव ८६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक शून्य दशमलव ७५ प्रतिशलते घटेको छ । कारोबार शुरु भएदेखि घटेको बजार यस समयसम्म घटेको छ । १ सय ३१ कम्पनीको १ हजार ४ सय ५० पटकको व्यापारमा रू. ६ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका आठ समूहको परिसूचकमा वित्त समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. १ हजार १८ मा रू. ४२ लाख ५५ हजारको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्