Logo
१५ चैत्र २०८०, बिहीबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो सार्वजनिक

काठमाण्डौँ : एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, ¥यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको स्वर रहेको छ । रसियामा हुने विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ ।

https://youtu.be/IxY–6DjDCY

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्