Logo
८ बैशाख २०८१, शनिबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सिम्बा’ २८ डिसेम्बरमा रिलिज हुँदै

एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सिम्बा’ हो । अचेल यो फिल्मको छायांकन चलिरहेको छ । यो फिल्ममा उनी ‘संग्राम भालेराव’ को भूमिकामा देखिँदैछन् । यस फिल्मका निर्देशक रोहित शेट्टी हुन् ।

‘सिम्बा’ मा रणवीर एंग्री पुलिस अफिसरको भूमिकामा देखिँदैछन् । तश्बिर शेयर गर्दै रणवीरले लेखेका छन्, ‘रोहित शेट्टीको हिरो ।’ फिल्ममा रणवीरका अलावा सारा अली खान लिड रोलमा छिन् । रणवीर र साराको यो फिल्म २८ डिसेम्बरमा रिलिज हुँदैछ ।

‘सिम्बा’ साउथ फिल्म ‘टेम्परु को रिमेक हो, जसमा जूनियर एनटीआर र काजल अग्रवाल मुख्य भूमिकामा थिए । फिल्मलाई रोहित र करन जोहरले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्