Logo
१३ बैशाख २०८१, बिहीबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो घण्टाकोे कारोबारमा नेप्से १२६६.७१ विन्दुमा

काठमाण्डौँ : साताको अन्तिम दिन नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा १ दशमलव २५ प्रतिशलते घटेको छ । शुरुको कारोबारमा आधाघण्टासम्म बढेको बजार त्यसपछि घट्न थालेको हो । यस अवधिसम्म १६ दशमलव शून्य ४ अङ्कले घटेर १ हजार २ सय ६६ दशमलव ७१ विन्दुमा पुगेको छ ।

यस अवधिमा कारोबारमा आएका ९ समूहको परिसूचक रातो भएपछि समग्र नेप्से परिसूचक घटेको हो । कारोबार भएका १ सय ४९ कम्पनीको १५ करोड ६२ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ । यो समयमा मेगा बैङ्कको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्