Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयमालाको समयमा दुल्हाले गरेको दुर्व्यवहारका कारण रोकियो बिवाह

भारतको बलिया जिल्लाको मनियरमा दुलहीले जयमालाको समयमा बिवाह गर्नबाट मनाही गरेकी छिन् । जयमालाको समयमा दुल्हाले निकै रक्सी खाएको हुनाले दुल्हीले उक्त निर्णय लिइएकी छिन् । दुल्हालाई नशामा देखेर दुल्हीले बिवाह न गरीकन घरबाट जन्ती फर्काइन् ।

मनियर थाना क्षेत्रको भागीपुर गाउँका देवेन्द्र कुमार की पुत्री कुसुमको बिवाह तीन जूनमा शाहजहांपुरको नदनोपुर थाना क्षेत्रको नवादा रुद्रपुर गाउँ निवासी दोदराम गौतमको पुत्र अमित कुमारसँग फ्रिक्स भएको थियो । तर, बिवाह हुनु भन्दा अगावै दूल्हाले गरेको व्यवहारका कारण बिवाह भने हुन सकेन ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्