Logo
८ बैशाख २०८१, शनिबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान सरकराले दियो कृष्ण मन्दिरका लागि दुई करोड रुपैयाँ

काठमाण्डौँ : पाकिस्तानको पन्जाब प्रान्तको सरकारले रावलपिन्डीमा रहेको कृष्ण मन्दिरको सौन्दर्यीकरण एवम् यसको विस्तारका लागि दुई करोड रुपैयाँको सहयोग प्रदान गरेको छ । मीडिया रिपोर्टका अनुसार रावलपिन्डी र इस्लामाबादमा केवल कृष्ण मन्दिरलाई मात्र श्रद्धालुहरुका लागि खोलिन्छ ।

मन्दिरमा हरेक दिन बिहान र बेलुका आरती गरीन्छ । उक्त आरतीमा निकै कम मानिसहरुको उपस्थित हुने गरीन्छ । (ईटीपीबी)का उपप्रशासक मोहम्मद आसिफ का अनुसार प्रान्तीय एसेंबलीको एक सदस्यको आग्रहमा सरकारले उक्त मन्दिरको लागि दुई करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्