Logo
१५ चैत्र २०८०, बिहीबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफेयर लेडीको नामले बाँलीबुड अभिनेत्री दीपीका पादुकोण फेमश बन्दै

काठमाण्डौँ : बाँलीबुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको स्टारडम दश वर्षमा पुगिसकेको छ तर पनि उनीमा कत्ति घमण्ड छैन । उनी एक यस्ती अभिनेत्री हुन जो निकै सफल छिन् र उनको भाग्यमा सफलता बाहेक केही छैन ।

उनको सफलताले गदा नै उनले अभिनय गरेका चलचित्रको सय करोडको व्यापार हुन्छ । जस्को उदाहरणको लागी चेन्नई एक्स्प्रेस, रेस, यह जवानी है दीवानी, ओम शान्ति ओम, रामलिला, पद्यावत आदी रहेका छन् ।

यी चर्चित  सय करोड नायिकाको नाम वेला वेलामा विभिन्न क्षेत्रसंग सम्बन्धित पुरुषहरुसंग जोडिएर आउने गर्छ  । यीनलाई बलिउडकी अफेयर लेडि पनि भनेर चिनिन्छ । उनले आजसम्म महेंद्र सिंह धोनी, रणबीर कपूर, सिदार्थ माल्या, रणबीर सिंहलाई आफ्नो मायाजालमा पारिसकेकी छन् ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्